नियम २८
संयुक्त शेयरहोल्डरहरूको दायित्व
कुनै संयुक्त शेयरका सम्बन्धमा सो शेयर बापत कर्पोरेशनलाई तिर्नु पर्ने सबै रकमहरूमा सो सबै शेयरहोल्डरहरूको बेग्ला बेग्लै र संयुक्त रूपले पनि जवाफदेही हुनेछ ।